प्रथम त्रैमासिक परीक्षा तालिका प्रकाशित
GENERALFeatured

प्रथम त्रैमासिक परीक्षा तालिका प्रकाशित

July 2nd, 2026

सम्पूर्ण विद्यार्थीहरूलाई सूचित गरिन्छ कि प्रथम त्रैमासिक परीक्षाको समयतालिका विद्यालयबाट प्रकाशित गरिएको छ।

विद्यार्थीहरूले परीक्षा तालिका अनुसार नियमित रूपमा तयारी गरी निर्धारित समयमै परीक्षामा सहभागी हुन अनुरोध गरिन्छ। विस्तृत तालिका विद्यालयको सूचना पाटी तथा कार्यालयबाट प्राप्त गर्न सकिन्छ।